अनिश्चितता तर्फ महाधिवेशनः केन्द्रीय समितिको बैठक २८ मा बस्ने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते बस्ने जनाएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने जनाएको छ ।

आउँदो बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल उनले जानकारी दिए ।

कांग्रेसको १४ औँ महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म निर्धारण तय गरिएको छ । तर कोरोनाको कारण स्थानीयस्तरमा पार्टीको सक्रिय सदस्यता वितरण तथा नबिकरण तालिका प्रभावित भइसकेको छ ।

यसअघि तोकिएको मितिमा बैठक हुन सकेको छैन् । कोरोना परिक्षण गर्दा आधा दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिए पनि स्थगित गरिएको पार्टीले जनाएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !