अनिश्चितता तर्फ महाधिवेशनः केन्द्रीय समितिको बैठक २८ मा बस्ने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते बस्ने जनाएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने जनाएको छ ।

आउँदो बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल उनले जानकारी दिए ।

कांग्रेसको १४ औँ महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म निर्धारण तय गरिएको छ । तर कोरोनाको कारण स्थानीयस्तरमा पार्टीको सक्रिय सदस्यता वितरण तथा नबिकरण तालिका प्रभावित भइसकेको छ ।

यसअघि तोकिएको मितिमा बैठक हुन सकेको छैन् । कोरोना परिक्षण गर्दा आधा दर्जन केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिए पनि स्थगित गरिएको पार्टीले जनाएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना