ओली बिरुद्धको संगिन आरोपले पार्टी एकता गम्भिर मोडमाः एकल प्रस्ताव फिर्ता लेउँ – पोखरेल

आजभोलि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्प कमल दहाल उर्फ प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावपछि नकेपा भित्र खैलाबैला मच्चिभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले प्रचण्डको प्रस्तावलाई संगिन आरोपको संज्ञा दिएका छन् ।

उनले आफ्नो फेसबुक बालमा लेखेका छन्, कमरेड प्रचण्डले पार्टीको एकता तथा स्थायी कमिटिको बिरुद्ध प्रथम अध्यक्ष अर्थात् प्रधानमन्त्री समेतका रहेको खड्ग प्रसाद शर्मा ओलीलाई ओरोपलाइै संगिन र औचित्यहिन भनेका छन् ।

उनले प्रचण्डको प्रस्तावले पार्टी गम्भिर मोडमा पुगेको जनाएका छन् । उनले प्रचण्डको एकल प्रसताव फिर्ता लिनु पर्ने भनेका छन् । उनले अर्का अध्यक्ष ओलीको भने बचाउँ गरेका छन् ।

शंकर पोखरेलको फेसबुक स्टाटस

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना