ओली बिरुद्धको संगिन आरोपले पार्टी एकता गम्भिर मोडमाः एकल प्रस्ताव फिर्ता लेउँ – पोखरेल

आजभोलि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्प कमल दहाल उर्फ प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावपछि नकेपा भित्र खैलाबैला मच्चिभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले प्रचण्डको प्रस्तावलाई संगिन आरोपको संज्ञा दिएका छन् ।

उनले आफ्नो फेसबुक बालमा लेखेका छन्, कमरेड प्रचण्डले पार्टीको एकता तथा स्थायी कमिटिको बिरुद्ध प्रथम अध्यक्ष अर्थात् प्रधानमन्त्री समेतका रहेको खड्ग प्रसाद शर्मा ओलीलाई ओरोपलाइै संगिन र औचित्यहिन भनेका छन् ।

उनले प्रचण्डको प्रस्तावले पार्टी गम्भिर मोडमा पुगेको जनाएका छन् । उनले प्रचण्डको एकल प्रसताव फिर्ता लिनु पर्ने भनेका छन् । उनले अर्का अध्यक्ष ओलीको भने बचाउँ गरेका छन् ।

शंकर पोखरेलको फेसबुक स्टाटस

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !