नोपलमा कूल सङ्क्रमितको संख्या २ लाख २० हजार नाघ्यो

आजभोलि

काठमाडौं । हालसम्म नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरसका १ हजार ६ सय ६९ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हालसम्मा १ लाख ९९ हजार २४ जना निको भएको बताएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !