नेकपासँगै सती नजान गुरुङको देउवालाई चेतावनी

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको भेटलाई लिएर कडा आपत्ती जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, यदी (संचार माध्यम) मा आएको समाचार सत्य हो भने कांग्रेसले नेकपसँग सती जानु हुदैन् ।

उनले भने, नेपाली कांग्रेसलाई ५ वर्षका लागि प्रतिपक्षमा रहेर काम गर्ने जानदेश दिएको छ । यस विपरित जान नहुने जिकीर गरेका छन् । नेकपाको सत्ताको खिचातानीमा कांग्रेसलाई सहभागी नहुन उनले चेतावनी समेत दिएका छन् ।

देउवा र ओलीको भेटलाई नयाँ सत्ता समिकरणको साँटगाँठको रुपमा हेरिएको छ । नेपाली कांग्रेसभित्र यस विषयलाइ लिएर निकै आलोचना भइरहेको छ ।

 

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ८. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना