नेकपासँगै सती नजान गुरुङको देउवालाई चेतावनी

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको भेटलाई लिएर कडा आपत्ती जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, यदी (संचार माध्यम) मा आएको समाचार सत्य हो भने कांग्रेसले नेकपसँग सती जानु हुदैन् ।

उनले भने, नेपाली कांग्रेसलाई ५ वर्षका लागि प्रतिपक्षमा रहेर काम गर्ने जानदेश दिएको छ । यस विपरित जान नहुने जिकीर गरेका छन् । नेकपाको सत्ताको खिचातानीमा कांग्रेसलाई सहभागी नहुन उनले चेतावनी समेत दिएका छन् ।

देउवा र ओलीको भेटलाई नयाँ सत्ता समिकरणको साँटगाँठको रुपमा हेरिएको छ । नेपाली कांग्रेसभित्र यस विषयलाइ लिएर निकै आलोचना भइरहेको छ ।

 

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !