२४ घण्टामा १७ जनाको मृत्यु

आजभोलि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म नेपालमा कूल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । आज १७५२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !