बझाङमा नयाँ १४ जनामा कोरोना

आजभोलि

सुनकुडा । बझाङमा थप १४ जनामा नयाँ कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले जनाए अनुसार ११६ ओटा नमूना मध्ये २३ जनामा पोजेटिभ र ९३ जनामा नेगेटिभ भएको जनाएको छ । ९ जनामा फ्लो अप गर्दा पोजेटिभ देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा बझाङमा कोरोना संक्रमण बढी रहेको छ । तर श्रोत साधनको अभावमा ठूलो संख्या कोरोनाो पीसीआर परिक्षण हुन सकिरहेको छैन् ।

बझाङमा पीसीआर मेसिन जडान भएपछि जिल्ला अस्पतालमै कोरोना परिक्षण भइरहेको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !