बझाङमा नयाँ १४ जनामा कोरोना

आजभोलि

सुनकुडा । बझाङमा थप १४ जनामा नयाँ कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले जनाए अनुसार ११६ ओटा नमूना मध्ये २३ जनामा पोजेटिभ र ९३ जनामा नेगेटिभ भएको जनाएको छ । ९ जनामा फ्लो अप गर्दा पोजेटिभ देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा बझाङमा कोरोना संक्रमण बढी रहेको छ । तर श्रोत साधनको अभावमा ठूलो संख्या कोरोनाो पीसीआर परिक्षण हुन सकिरहेको छैन् ।

बझाङमा पीसीआर मेसिन जडान भएपछि जिल्ला अस्पतालमै कोरोना परिक्षण भइरहेको छ ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी