देउवाको सिंहलाई चुनौती, ‘हिम्मत भए हटाए हुन्छ’

आजभोलि

काठमाडौं । आज पनि नेपाली कांग्रेसको महाधिवेशनको विषयलाइ लिएर केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ । पार्टी सभापती शेर बहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच भनाभना भएको थियो ।

सिंहले पार्टी सभापती कै कारण गएको निर्वाचन हार व्यहोर्नु परेको आरोप लगाएका थिए । उनले संसद विगठनपछि पार्टीले कुनै आन्दोलन घोषणा नगरेकोप्रति पनि रोष प्रकट गरेका थिए । उनले पार्टी महाधिवेशनमा गएर नयाँ नेतृत्व चयन गर्नुपर्ने अडान राखेका थिए ।

प्रकाशमान सिंहले देउवालाई आरोप लगाएपछि देउवा एकाएक झोक्किए । उनले भने, हिम्मत भए हटाएर देखाउन सिंहलाई चुनौती दिए । उनले भने, काठमाडौं जिल्ला सभापतीले आन्दोलन नगरेको बताए ।

बैठकमा पार्टीको महाधिवेशनमा केन्द्रति भएपछि उनले यो बैठक महाधिवेशनको बारेमा नभएकोले संसद भंगको विषयमा बोल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए ।

सभापति देउवा र केन्द्रीय सदस्य सिंहबीच निकै बेर भनाभन भएको बैठकमा उपस्थित एक केन्द्रीय सदस्यले आजभोलिलाई जानकारी दिए ।

  • ९ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !