निर्मलाको लागि न्याय माग्ने युवा पक्राउः प्रधानमन्त्री ओलीले केही बोलेनन्

आजभोलि

कैलाली । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सुदूरपश्चिमको धनगाढीमा भएको आमसभामबाट कम्तिमा ६ जना पक्राउ परेका छन् । उनले निर्मालालाई न्याय दे भन्ने लेखेको टिसर्ट लगाएकै भरमा उनलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनीहरुले ‘निर्मला पन्तको बलात्कारी खै ?’ र ’निर्मलालाई न्याय दे’ लेखेको टि-सर्ट लगाएर बिरोध जनाएका थिए ।

ओलीको एक घण्टा लामो भाषणमा निर्मला प्रकरणबारे एक शब्दपनि बोलेनन्। उल्टै ती न्याय माग्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेर लग्यो। सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका  निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।
युवा पक्राउलाई लिएर सामाजिक संजालमा व्यापक बिरोध भइरहेको छ ।

 

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !