नेपालमा कोरोनाबाट ९०९ जनाको मृत्यु

आजभोलि

काठमाडौं। नेपालमा नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९०९ पुगेको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

हालसम्म दुईलाख ६४ ह्जार १५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा ५८५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हाल ३३८ जना क्वारेन्टिनमा र पाँच हजार २१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

File Photo

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !