ओलीले धनगढीमा ९ जिल्लाबाट पैशा दिएर भीड जम्मा गरे-खनाल

आजभोलि

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एक कार्यक्रममा सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट पैशा दिएर सभामा भीड जम्मा गरेको आरोप लगाएका छन् । सबै जिल्लाबाट बसबाट मानिसहरु ओसारेको पनि बताए । उनले भने, धनगढीमा भएको भेलामा सहभागीलाई पैशा दिएर ल्याएको दाबी समेत गरेका छन् ।

उनले भने, धनगढीमा भएको प्रधानमन्त्री तथा नेकपाको एक समूहका अध्यक्ष खड्ग प्रसाद ओलीको आमसभा पञ्चे भेला भएको टिप्पणी गरेका छन् । उनले ओलीले गुट निर्माण गरी पार्टीलाई तहसनहस गरेको आरोप समेत लगाएका छन् । पञ्चले जस्तैं जबरजस्ती मान्छे जम्मा गरेको बताए ।

उनले ओली हिटलर जस्तै तानाशाह बनेको बताए । हामीले राणा, पञ्चायत, राजासँग लड्यौ । जित्यौ । तर ओली झुसे बारुलो भएकोले सहजै पराजय हुने बताए ।

 

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !