ओलीले धनगढीमा ९ जिल्लाबाट पैशा दिएर भीड जम्मा गरे-खनाल

आजभोलि

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एक कार्यक्रममा सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट पैशा दिएर सभामा भीड जम्मा गरेको आरोप लगाएका छन् । सबै जिल्लाबाट बसबाट मानिसहरु ओसारेको पनि बताए । उनले भने, धनगढीमा भएको भेलामा सहभागीलाई पैशा दिएर ल्याएको दाबी समेत गरेका छन् ।

उनले भने, धनगढीमा भएको प्रधानमन्त्री तथा नेकपाको एक समूहका अध्यक्ष खड्ग प्रसाद ओलीको आमसभा पञ्चे भेला भएको टिप्पणी गरेका छन् । उनले ओलीले गुट निर्माण गरी पार्टीलाई तहसनहस गरेको आरोप समेत लगाएका छन् । पञ्चले जस्तैं जबरजस्ती मान्छे जम्मा गरेको बताए ।

उनले ओली हिटलर जस्तै तानाशाह बनेको बताए । हामीले राणा, पञ्चायत, राजासँग लड्यौ । जित्यौ । तर ओली झुसे बारुलो भएकोले सहजै पराजय हुने बताए ।

 

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी