चौबिस घण्टामा ३ सय ६२ जना संक्रमित

आजभोलि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ सय ६२ जना सङ्क्रमित थपिएका छन् । ६ सय ९९ जना कोरानाबाट निको भएका छन् ।

हालसम्म दुईलाख ६४ ह्जार ५ सय २१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख छ । हालसम्म दुई लाख ५७ हजार ९२८ जना निको भएका छन् ।

वर्तमान अवस्थामा ४ हजार ६ सय ८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !