नेपाल-प्रचण्ड समूहद्वारा ओली समूहका थापा लखेटिए

आजभोलि

अछाम । नेकपाको माधाव कुमार नेपाल र प्रचण्ड समूहका युवा विद्यार्थीले प्रधानमन्त्री खड्ग प्रसाद ओली समूहका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा अछाममा लखेटेका छन् । साथै उनी चढेको गाडी तोडफोड समेत गरेका छ्न ।

उनी चढेको गाडी प्रदेश ३–०१०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरेका हुन । प्रचण्ड र माधव पक्षका युवा विद्यार्थीले सडकमा जुलुस गरिहेको बेला उनी आएपछि गाडी तोडफोड गरिएको हो । उनी ओली समूहको युवा बिद्यार्थीको विस्तारित बैठक सहभागी हुन अछाम पुगेका थिए ।

पछि उनलाई नेपाल प्रहरीले सुरक्षा दिएर जिल्ला कटाएको जनाएको छ ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !