नेपाल-प्रचण्ड समूहद्वारा ओली समूहका थापा लखेटिए

आजभोलि

अछाम । नेकपाको माधाव कुमार नेपाल र प्रचण्ड समूहका युवा विद्यार्थीले प्रधानमन्त्री खड्ग प्रसाद ओली समूहका सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा अछाममा लखेटेका छन् । साथै उनी चढेको गाडी तोडफोड समेत गरेका छ्न ।

उनी चढेको गाडी प्रदेश ३–०१०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरेका हुन । प्रचण्ड र माधव पक्षका युवा विद्यार्थीले सडकमा जुलुस गरिहेको बेला उनी आएपछि गाडी तोडफोड गरिएको हो । उनी ओली समूहको युवा बिद्यार्थीको विस्तारित बैठक सहभागी हुन अछाम पुगेका थिए ।

पछि उनलाई नेपाल प्रहरीले सुरक्षा दिएर जिल्ला कटाएको जनाएको छ ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी