बझाङमा मन्त्रीलाई कालो झण्डा

आजभोलि

सुनकुडा । बझाङमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओली समूहले आयोजना गरेको कार्यक्रमा मुख्य अतिथिको रुपमा बझाङ पुगेका थिए । उनलाई नेकपा माधव कुमार नेपाल र प्रचण्ड समूहले कालो झण्डा देखएका हुो ।

उनीहरुले प्रधानमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए । निकै प्रचार गरिएको आजको कार्यक्र बझाङ सदरमुकाम चैनपुरमा निकै फितलो भएको थियो

उनीहरुले चैनपुरको सिमखेत पुल नजिक टाएर, बलोएर कालो झण्डा देखाएका थिए । बझाङमा ओली समूह निकै कमजोर रहेको छ । वर्तमान प्रदेश संसाद तथा ८ ओटै पालिका प्रमुख लगायत अधिकांश जिल्ला नेताहरु नेपाल प्रचण्ड समूहमा छन् ।

File photo

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !