बझाङमा मन्त्रीलाई कालो झण्डा

आजभोलि

सुनकुडा । बझाङमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओली समूहले आयोजना गरेको कार्यक्रमा मुख्य अतिथिको रुपमा बझाङ पुगेका थिए । उनलाई नेकपा माधव कुमार नेपाल र प्रचण्ड समूहले कालो झण्डा देखएका हुो ।

उनीहरुले प्रधानमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए । निकै प्रचार गरिएको आजको कार्यक्र बझाङ सदरमुकाम चैनपुरमा निकै फितलो भएको थियो

उनीहरुले चैनपुरको सिमखेत पुल नजिक टाएर, बलोएर कालो झण्डा देखाएका थिए । बझाङमा ओली समूह निकै कमजोर रहेको छ । वर्तमान प्रदेश संसाद तथा ८ ओटै पालिका प्रमुख लगायत अधिकांश जिल्ला नेताहरु नेपाल प्रचण्ड समूहमा छन् ।

File photo

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी