ट्रम्पद्वारा अमेरिकाको वाशिङटन डिसीमा संकटकाल लागू

आजभोलि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन डिसीमा संकटकाल लगाएका छन् । जहाँ जनवरी २० तारिकमा नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुँदैछ । यस कदमले सपथ ग्रहण कार्यक्रमलाई असर पार्ने अनुमान गरिएको छ ।

उक्त संकटकाल जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि लगाइएको छ । डेमोक्र्याटले ट्रम्पमाथि महाअभियोग लगाउने तयारी गरिहेका छन् । जसको लागि यही बुधवार मतदान हुनेछ ।

ट्रम्पले आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि र शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ ।

ट्रम्प समर्थकहरुले सपथको दिन हतियारसहित प्रर्दशन गर्न सक्ने भएकाले स्थानीय प्रशरी तथा प्रशासन निकै चिन्तित रहेको संचारमाध्यमले जनाएका छन् ।

File Photo

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !