पौडेल पथमा कांग्रेस : गाउँ पस्यो कांग्रेस

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनपछि देशभर एकै चोटी ७ सय ५३ ओटैमा प्रर्दशन गरेको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि कांग्रेस उक्त कदमको बिरोधमा छ ।

प्रधानमन्त्री ओलीको कमदलाई असंवैधानिक भन्दै कांग्रेस चरणबद्ध आन्दोलनमा छ । पार्टीभित्र सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्षधरबीच कांग्रेसको आगामी कार्यदिशालाई लिएर विवाद भइ रहेको छ ।

वरिष्ठ नेता पौडेल आन्दोलनमा जानु पर्ने अडानमा रहेका छन् । तर सभापति देउवा भने पर्ख-हेरको अवस्थामा रहेका छन् । देउवाले अदालत देखाउँदै आन्दोलनलाई मत्थर पार्ने योजनामा रहेको देखिन्छ । तर पौडेल भने सडकबाटै संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिदै आइरहेका छन् ।

कांग्रेसले स्थानीय तहमा गरेको पव्रर्दशन निकै उत्साहजनक उपस्थिति देखिएको छ र सयौको संख्यामा देशभर कांग्रेसी कार्यकर्ता बिरोध प्रर्दशनमा सहभागी भएका छन् । यो कांग्रेसको स्थानीय तहको निर्वाचनपछि ठूलो अभियान हो ।

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !