सपथ ग्रहण अघि नै ट्रम्पले ह्वाइट हाउस छोडे

आजभोलि

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण हुनु भन्दा पहिले ह्वाइट हाउस छोडेका छन् । उनी ह्वाइट हाउस छोडेर फ्लोरिडा गएका छन् । र उनीसँगै उनको परिवार पनि साथमै रहेको जनाइएको छ ।

उनी फ्लोरिडाको पाम समुन्द्रको मार लागो नामक रिसोर्टमा रहने जनाइएको छ । उनलाई अन्तिम पटक एयरफोर्स वानले जहाज मार्फत फ्लोरिडा छाडेको छ । उनी फ्लोरिडा पुगेपछि एयर फोर्स वान फर्किने छ । र, जो बाइडनको सुरक्षामा खटिनेछ ।

ट्रम्पले बाइडेनको सपथ ग्रहणमा उपस्थित नहुने पक्कापक्की भएको छ । यसलाई अमेरिकीनहरुले अनोठौ रुपमा लिएको संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले बाइडनका लागि एउटा सन्देश ह्वाइट हाउसमा छोडेको पुष्टि भएको छ । यस भन्दा अघि ह्वाइट हाउसको बिदाई भाषणमा पनि भाषणमा पनि उनले बाइडनको नाम समेत नलिएको भन्दै उनको आलोचना भएको छ ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !