४ लाख ३० हजारलाई माघ १४ बाट पहिलो चरणको खोप दिइने

आजभोलि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घ १४ गतेबाट नेपालमा कोभिड – १९ विरुद्धको खोप दिइने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गरेका छन् । खोप सातवटै प्रदेशका ६२ वटा अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप लगाइन्छ । माघ १८ गतेभित्र देशका ३ सयवटा खोप केन्द्रबाट खोप दिइनेछ ।

दश दिनसम्म चल्ने यस अभियानमा ४ लाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएको छ ।

File Photo

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !