एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा चन्द्र मण्डलको उम्मेद्वारी दर्ता

आजभोलि

बोष्टन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को बोर्ड अफ डाइरेक्टर पदमा म्यासाचुसेटको बोष्टन निवासी चन्द्रदेव मण्डलले उम्मेद्वारी दर्ता गराएका छन् ।

म्यासाचुसेटको नेपाली समुदायमा अग्रपंतीमा रहेर काम गरेका मण्डल अमेरिका भरी नै चिरपरिचत रहेका छन् ।

उम्मेद्वारी दर्ताका क्रममा उनले नेपाली भाषा संस्कृतीको प्रवर्धन आफ्नो मुख्य एजेण्डा भएको बताए । एनआरएन नेपालद्वारा आधिकारिकता प्रदान भएको संस्था रहेको भन्दै मण्डलले नेपाल सरकार र अमेरिकावासी नेपालीकोबीचमा सेतुको रूपमा काम गर्न आतुर रहेको समेत उम्मेद्वार मण्डलले बताए ।

उनले नेपालमा रहेको पैतृक सम्पतीको संरक्षण र सुरक्षाको विषयमा पनि काम गर्ने आजभोलिसँगको कुराकानीमा बताए ।

पारदर्शिता जवाफदेहिता र एकता मेरा तीन मूल मन्त्र हुन् ।मण्डलले अगाडि भने, ‘यी तीन मूलमन्त्रमा रहेर मातृभूमी र कर्मभूमीमा रहेका नेपालीहरूबीच भातृत्व र भाइचारको सम्बन्ध स्थापित गर्दै नेपाली भाषा संस्कृती र कलाको जगेर्ना मेरो परम दायित्व र लक्ष्य रहन्छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !