एनआरएनए एनसीसी अमेरिका म्यासाचुसेटको सचिवमा सानु बर्माको उम्मेद्वारीले बोष्टनमा हलचल

आजभोलि

बोष्टन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् म्याचाचुसेटको सचिव पदमा सानु बर्माको उम्मेद्वारी दर्ता भएको छ ।

बर्माको उम्मेद्ववारीले बोष्टनवासीमा हलचल पैदा भएको छ । बर्मा बोष्टनमा निकै नै लोकप्रिय रहेको कारण उनको सचिव पदमा उम्मेद्वारी दर्ता भएको खबर सामाजिक संजालमा आएसँगै बोष्टनबासी उनलाई भोट हाल्न निकै नै उत्साहित भएका छन् ।

बर्माको उम्मेद्वारी दर्ता भएको थाहापाउदाँ आफू निकै नै खुसी भएको आर्लिङटन निवासी जेनिशा थापाले बताइन् । उता सोहि क्षेत्रमा बस्ने बिरा भनेर चिनिने हरि कार्की पनि बर्मालाई भोट हाल्न तयार रहेको बताए ।

बर्माको उम्मेद्वारी पछि प्रतिद्वन्दी प्रचण्डमान श्रेष्ठ दबाबमा रहेको एक स्रोतले आजभोलिलाई बतायो । नरउडवासीको भोटले जित्ने आश गरेका प्रचण्ड नरउडबाट नै सानु बर्माको उम्मेद्वारी परेपछि दबाबमा परेका हुन् ।

आफूलाई सबैभन्दा शसक्त उम्मेद्वार  भन्दै आएका प्रचण्डमाथि बर्मकोको उम्मद्वारी भारी पर्ने देखिन्छ ।

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !