एनआरएनए एनसीसी अमेरिका म्यासाचुसेटको अध्यक्षमा हरिप्रसाद काफ्लेको उम्मेदवारी

आजभोलि

बोष्टन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् म्याचाचुसेटको अध्यक्ष पदमा हरि काफ्लेले उम्मेद्वारी दर्ता गराएका छन् ।

काफ्ले यसभन्दा अगाडि दुई कार्यकाल उपाध्य पदमा रहेका काम गरेको अनुभव सहित उम्मेद्वारी दर्ता गराएको जनाएका छन् ।

काफ्ले को उम्मेद्वारीले म्यासाचुसेटवासी मतदान गर्न उत्साहित भएका छन् । काफ्लेले आफ्नो अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएरहदा आफ्नो टिमका सदस्यहरू पनि सार्वजिनक गरेका छन् ।

काफ्लेको नेतृत्व रहने टिममा हजुरी सिंह उपाध्यक्ष  सानु बर्मा सचिव विश्व लामा कोषाध्यक्ष रहेका छन् । त्यसैगरी महिला कोअर्डिनेटरमा मान्ती साह बोर्ड आफ डाईरेक्टरहरूमा प्रमोद गौतम राजु शाह सुरेस यादव मितेन्द्र चौधरी नविन उप्रेती रहेको काफ्लेले आजभोलीलाई बताए । त्यसैगरी युथ कोअर्डनेटरमा वीर काफ्ले रहेका छन् ।

उम्मेद्वारी दर्ताको क्रममा काफ्ले ले भनेकुनै विद्यार्थी होस्, डिभी परेर आएको नेपाली होस् या घुमफिरमा आएको नेपाली होस् जोसुकैलाई पनि जस्तोसुकै सहयोगका लागि लागिपर्ने मध्ये म पनि हुँ भन्दा अन्यथा नहोला । हो , नमीठो शब्दमा भन्नुपर्दा ख़ुराफ़ाती र दुई जिब्रे बोली मैले जानेको छैन शैक्षिक पारिवारिक वातावरणमा हुर्केकोले त्यस्तो व्यवहार सिक्दापनि सिकिएन । त्यसैले सत्य बोल्दा कसैलाई एकैछिन् नमीठो लाग्ला तर पछि त्यसको अर्थ महत्व बुझेपछि सबैलाई फाइदा हुन्छ ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !