अरुलाई थिच्न र मिच्न जान्ने, आफै मात्र घिच्न जान्ने
आफूलाई वादशाह सम्झी मपाइत्व सर्वधिकार मान्ने
बोका भन्छ, पर्दैन बअ…अअअ…!
देश, राज्य मुलुक कानुनै मैं हुँ बोका भन्छ, त्यो त पर्दैन
देश नै म हुँ, मुखरकले भनेपछि बाख्रीको केही लाग्दैन
बाख्री भन्छे, ए हिहिहि…मेऐऐऐ…!