ब्यापारिक प्रयोजनका लागि २५ सय थान अक्सिजन सिलिण्डर नेपाल भित्रीए

आजभोलि

काठमाडौं । चीनबाट मगाइएका १८ हजार थान अक्सिजन सिलिण्डर मध्ये २५ सय थान सिलिण्डर नेपाल भित्रिएका छन् । आज तातोपानी आइपुगेको सिलिण्डर भोलिसम्म काठमाडौं आइपुग्ने जनाइएको छ ।

सबै सिलिण्डर नेपालका ब्यापारीले ब्यापारिक प्रयोजनका लागि नेपाल मगाइएको हो । बाँकी सिलिण्डर तथा स्वास्थ्य समाग्री बोकेका कन्टेनर पनि खासा आइपुगेको ब्यापारीले जनाएका छन् । र चाडै नेपाल भित्रिने चरणमा छन्।

नेपाली ब्यापारीले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरी खासा क्षेत्र हुदैं तातोपानी नाका ल्याई पु¥याएको हुन् । उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिएका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !