कृषिमा ४५ अर्व ९ करोड रुपियाँ विनियोजन

आजभोलि

काठमाडौं। सरकारले कृषि क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन गरिएको छ ।

त्यस्तै, कृषि खेतिका लागि रासायनिक मल खरिद गर्न १२ अर्व रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, अर्गानिक खेतीलाई प्रोत्साहन दिनमा आवश्यक सुविधा उपलब्ध गराउने नीति सरकारले लिएको छ ।

खाद्य भण्डार निर्माणका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने प्रतिवद्धता अर्थमन्त्री पौडेलले गर्नुभयो । सोहीअनुसार प्रदेश २ अन्तर्गत रहेको सुनकोसी मरिन टनेल निर्माणका लागि २ अर्व ४६ करोड रुपियाँ बजेट सरकारले व्यवस्था गरेको छ ।

प्रत्येक प्रदेशमा भूमि बैंक निर्माण गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइने सरकारले तयारी गरेको छ । त्यस्तै, आगामी तीन वर्षभित्र सबै नेपाली भूभागको नाप नक्साङ्कन गरिसक्ने तयारी गरिएको अर्थमन्त्री पौडेलले जनाकारी दिए ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !