कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

आजभोलि

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ । फाइनल आयोजक ब्राजिललाई एक शुन्य गोलअन्तरले पछिपार्दै अर्जेन्टिनाले उपाधि हासिल गरेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् ।  उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरेका हुन् । ब्राजिलले खेल अवधिभर पटक पटक गोल गर्ने अवसर पाउँदा पनि त्यसको उपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको हो । ब्राजिलको पटक पटकको आक्रमणलाई अर्जेन्टिनाका गोलकिपरले छलेका थिए ।

योसँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा तीन दुई गोलले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

  • २७ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !