पाकिस्तानी समकक्षीद्धारा प्रधानमन्त्री देउवालाई बधाइ

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई संसदमा विश्वासको मत प्राप्त गरेपछि बधाइ दिन पाकिस्तानी समकक्षी इमरान खानले बधाइ दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई ट्वीटरमार्फत सन्देश दिँदै बधाइ तथा शुभकामना दिएका हुन् ।

यसरी बधाइ दिँदै पाकिस्तान र नेपालबीचको द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास खानले लिएका छन् । हिजो प्रतिनिधि सभाबाट देउवाले विश्वासको मत प्राप्त गरेपछि समकक्षीहरुले बधाइ दिने क्रम ह्वात्तै बढेको छ ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !