पाकिस्तानी समकक्षीद्धारा प्रधानमन्त्री देउवालाई बधाइ

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई संसदमा विश्वासको मत प्राप्त गरेपछि बधाइ दिन पाकिस्तानी समकक्षी इमरान खानले बधाइ दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई ट्वीटरमार्फत सन्देश दिँदै बधाइ तथा शुभकामना दिएका हुन् ।

यसरी बधाइ दिँदै पाकिस्तान र नेपालबीचको द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास खानले लिएका छन् । हिजो प्रतिनिधि सभाबाट देउवाले विश्वासको मत प्राप्त गरेपछि समकक्षीहरुले बधाइ दिने क्रम ह्वात्तै बढेको छ ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. नेकपा अर्थात् गफाडी क्लब !
  • ७. फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • १०. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?