चीनमाथि साइबर आक्रमणको आरोप

आजभोलि

एजेन्सी । अमेरिका, बेलायत र यूरोपीय संघले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्वरमाथि गरिएको साइबर आक्रमणका कारण विश्वभरका ३० हजार सर्वर प्रभावित भएको थियो ।

बेलायत, अमेरिका र यूरोपीय संघले चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटीमाथि व्यापक जासूसी गतिविधि गरेको आरोप लगाएका छन् । चीनले आफूमाथि लगाइएको आरोपलाई भने अस्विकार गर्दै आएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !