चीनमाथि साइबर आक्रमणको आरोप

आजभोलि

एजेन्सी । अमेरिका, बेलायत र यूरोपीय संघले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्वरमाथि गरिएको साइबर आक्रमणका कारण विश्वभरका ३० हजार सर्वर प्रभावित भएको थियो ।

बेलायत, अमेरिका र यूरोपीय संघले चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटीमाथि व्यापक जासूसी गतिविधि गरेको आरोप लगाएका छन् । चीनले आफूमाथि लगाइएको आरोपलाई भने अस्विकार गर्दै आएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. नेकपा अर्थात् गफाडी क्लब !
  • ७. फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • १०. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?