हास्य कलाकार ‘चम्सुरी’ अस्पताल भर्ना

आजभोलि

काठमाडौं । चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ मिर्गौला सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला मार्फत सबैलाई हँसाउन सफल कलाकार पल्पसा डंगोल चम्सुरी आफैं बिरामी भएर अस्पताल भर्ना भएकी हुन् ।

दुवै मिर्गौलामा समस्या देखिएपछि उनी महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । उनलाई केहीदिन अगाडि स्वास्थ्यमा देखिएपछि अस्पताल लगिएको थियो । परीक्षणपछि मिर्गौला सम्बन्धी समस्या देखिएको कलाकार दीपाश्री निरौलाले जनाएकी हुन् ।

 

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. नेकपा अर्थात् गफाडी क्लब !
  • ७. फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • १०. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?