हास्य कलाकार ‘चम्सुरी’ अस्पताल भर्ना

आजभोलि

काठमाडौं । चर्चित हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ मिर्गौला सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला मार्फत सबैलाई हँसाउन सफल कलाकार पल्पसा डंगोल चम्सुरी आफैं बिरामी भएर अस्पताल भर्ना भएकी हुन् ।

दुवै मिर्गौलामा समस्या देखिएपछि उनी महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । उनलाई केहीदिन अगाडि स्वास्थ्यमा देखिएपछि अस्पताल लगिएको थियो । परीक्षणपछि मिर्गौला सम्बन्धी समस्या देखिएको कलाकार दीपाश्री निरौलाले जनाएकी हुन् ।

 

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !