नेपालको बैंकिङ प्रणाली सुरक्षित रहेको राष्ट्र बैंकको दाबी

आजभोलि

काठमाडौं । हाल नेपालमा बैंकिङ प्रणालीमा ह्याक गरेर पैसा चोरी गर्ने धम्कीसहितको इमेल आइरहेको छ । ह्याकरको इमेल आएपछि राष्ट्र बैंकलगायत बैंक तथा वित्तीय संस्था सर्तक रहेको देखिन्छ । हिजो दिउँसो साढे ३ बजे इमेल आएपछि राष्ट्र बैंकले जनाएको छ । आफ्नो र ह्याक गर्ने भनेर किटान गरिएका बैंकहरुकोसमेत सबै प्रणाली परीक्षण गरिसकेको बताइएको छ ।

केन्द्रीय बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरुको समेत प्रणाली चेक गरिरहेको छ । बैंकहरुको भनाइ अनुसार ’हाम्रो सिस्टममा कुनै प्रकारको र कसैको पनि अट्याक छैन । हाम्रो सिस्टम सुरक्षित छ,’ हामीले सबै बैंक तथा वित्तीय संस्थालगायत राष्ट्र बैंकको सिस्टमलाई माइन्युट्ली हेरिसकेका छौं । कही कुनै समस्या पनि देखिएको छैन ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !