नेपाल आइडल फेरि सुरु हुने : जज परिवर्तन

आजभोलि

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन सुरु हुने भएको छ । शो’का निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने बताएका हुन् । फ्रेन्चाइजका लागि ३ वर्षको अनुमति सकिएपछि शोको विषयमा अन्यौलता छाएको थियो । अहिले मौखिक सहमति भएको र लिखित सम्झौता पश्चात् शो सुरु गर्ने टिमको तयारी छ ।

यसको लागि निर्देशक पौडेल आशावादी रहेका छन् । अबको सिजनमा जज भने परिवर्तन हुने छन् । पहिलेका जजहरू अन्य काममा व्यस्त रहेको कारण जज परिवर्तन गर्न लागिएको हो । ख्यातिप्राप्त साङ्गीतिकर्मीहरुलाई जज बनाइने तयारी टिमको रहेको छ । अगाडिका सिजनमा न्ह्यु बज्राचार्य, काली प्रसाद बाँस्कोटा र इन्दिरा जोशी जजको रूपमा रहेका थिए ।

 

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !