ओली समूहको कार्यक्रम स्थलमा तोडफोड

आजभोलि

काठमाडौं । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रममा आक्रमण भएको छ । नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको कार्यक्रम स्थलमा तोडफोड भएको हो । उक्त विस्तारित बैठक उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय बोलाइएको थियो ।

बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जनएका छन् । गौतमले कसले तोडफोड गर्याे भन्ने यकिने नभएको बताए । कार्यक्रम १२ बजेसुरु गर्ने तयारी थियो । तर अज्ञात समूहले ११ बजे नै कार्यक्रमस्थलमा तोडफोड गरेका थिए । ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट पक्षले तोडफोड गरेको हुन सक्ने बताए ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !