‘ऐना हेरी हेरी’ म्युजिक भिडियो सार्वजनिक

आजभोलि

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वर सजिएको ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा आकाश कार्की र अनु काफ्लेको अभिनय रहेको छ । ‘ऐना हेरी हेरी’ गीत पत्रकार शिवराज योगीले लेखेका हुन् ।

यस गीतमा भिम बिसीले संगीत भरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । कोरानाले आफ्नो प्रिय मान्छेलाई संक्रमित बनाएपछि श्रीमतीले श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा ब्रत बसेको कारुणिक कथा भिडियोमा टिपिकल ढंगले प्रस्तुत गर्नखोजिएको छ ।

नवराज उप्रेतीको छायाँकन रहेको यस भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !