‘ऐना हेरी हेरी’ म्युजिक भिडियो सार्वजनिक

आजभोलि

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वर सजिएको ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा आकाश कार्की र अनु काफ्लेको अभिनय रहेको छ । ‘ऐना हेरी हेरी’ गीत पत्रकार शिवराज योगीले लेखेका हुन् ।

यस गीतमा भिम बिसीले संगीत भरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । कोरानाले आफ्नो प्रिय मान्छेलाई संक्रमित बनाएपछि श्रीमतीले श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा ब्रत बसेको कारुणिक कथा भिडियोमा टिपिकल ढंगले प्रस्तुत गर्नखोजिएको छ ।

नवराज उप्रेतीको छायाँकन रहेको यस भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. नेकपा अर्थात् गफाडी क्लब !