नायिक करिश्मा मानन्धर कक्षा १२ को परीक्षा दिँदै

आजभोलि

काठमाण्डौं। चर्चित नायिका करिश्मा मानन्धर गत वुधवारदेखि सुरू भएको कक्षा १२ को परीक्षा दिन जुटेकी छन् । गोदावरी निवासी नेपाली सिने जगतकी गहना ठानिने नायिका मानन्धर २ वर्ष देखि स्थगित कक्षा १२ को परीक्षा दिन जुटेकी हुन्।

पाको उमेर भएपछि स्कुले पढाइ थालेकी उनले पढ्न मन र जाँगर भए उमेरले छेकिन्न भन्ने प्रेरणाको स्रोत वनेकी छन् । करिश्माले १२ को परीक्षा गोदावरीस्थित किटनी माविबाट दिइरहेकी छिन्।

स्कुल ड्रेस लगाएर उनी परीक्ष दिन अन्य परीक्षार्थी झैं जाने गर्दछिन् । कोरोना त्रास यथावतै रहेकाले मास्क र स्कुले ड्रेस लगाएर परीक्षा दिन गएकी करिश्माले ढिलै भएपनि परीक्षा दिन पाइएकोमा खुशी ब्यक्त गरेकी छन् ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !