गणेश र गरिमाको अभिनयमा ‘तिम्रै काखमा’

आजभोलि

काठमाडौं । कलाकार गणेश हमाल र गरिमा शर्माको अभिनयमा ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीत दर्शकहरुले रुचाएका छन्। पछिल्लो समयका चर्चित मोडल गरिमा र गणेशले म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेका छन्।

गीतमा प्रेम र प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको छ। रीता भण्डारीको शब्द तथा मनोज चौलागाईको संगीतमा रहेको गीतमा कुशल राज खड्काले स्वर दिएका छन्। गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !