प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

आजभोलि

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन बिहीबारको बन्दसत्र हलबाट पारित भएको छ ।राजनीतिक प्रतिवेदन एकमतले पारित भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिनुभएको हो । विधान र राजनीतिक प्रतिवेदन पारित भएसँगै आजको बन्दसत्रको कार्यक्रम सकिने पनि उहाँले बताउनुभएको छ ।

पार्टी अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक दस्तावेजमा २५ समूहबाट मौखिक र लिखितरुपमा सुझाव पेश भएको थियो । जसमा ज्येष्ठ कम्युनिष्ट मञ्चको समन्वयको जिम्मेवारी एनके प्रसाई, सल्लाहकारहरुको नन्दकुमार थापा, बागमती प्रदेशका प्रतिनिधिहरुको सरल सहयात्री, आयोगका सदस्यहरुको विष्णुपुकार श्रेष्ठ, जनवर्गिय संगठन, मोर्चाका इन्चार्ज, अध्यक्ष प्रसितनिधिहरु, केन्द्रीय कार्यालय र एकताबाट आएका प्रतिनिधिहरुको समन्वयको जिम्मा अमृता थापा मगरलाई ताेकिएकाे थियाे ।

साथै प्रदेश १ को हर्क नेम्वाङ, प्रदेश २ को गणेश शाह, लुम्बिनी प्रदेशका प्रतिनिधिहरुको चक्रपाणी खनाल, गण्डकी प्रदेशको गायत्री गुरुङ, प्रवास समितीको लक्ष्मण पन्त, कर्णाली प्रदेशका प्रतिनिधिहरुको विमला केसी, सुदूरपश्चिमको खगराज भट्ट, सम्पूर्ण विभागका प्रतिनिधिहरुको मायाप्रसाद शर्मा, उ

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !