कांग्रेस केन्द्रीय सदस्यद्वय लेखक र साउँदद्वारा मतदान

आजभोलि

काठमाडौं । कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ ।मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताउनुभयो ।

मतदानस्थलभित्र र बाहिर सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा विशेष ध्यान दिएका छन् । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्रीद्वय रमेश लेखक, एनपी साउँद, नेकपा ९माओवादी केन्द्र०की नेत्री एवं पूर्वमन्त्री विना मगर सहित यहाँका तीन निर्वाचन क्षेत्रबाट निर्वाचन सांसदले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्नुभएको जनाइएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !