पूर्वबैंकर भुवन दाहालको पुस्तक आजदेखि बजारमा

आजभोलि

काठमाडौं । नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक आजबाट बजारमा आएको छ ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेखेका थिए ।

त्यसअघि नबिल बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका दाहाल नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनका अनुसार सातवटा अध्यायमा पुस्त्कमार्फत ३० वर्षे बैंकिङ अनुभवलगायत विभिन्न विषय समेटेका छन् ।

 

  • १ श्रावण २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !