नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरको सेयर कारोबार खुला

आजभोलि

काठमाडौं । विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर कारोबार खुला भएको छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएको छ ।

सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियो । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

  • १२ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !