सुनसरी–३ मा भगवती चौधरी अगाडि

आजभोलि

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा ३४ हजार मत गणना गर्दा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।

यहाँ ९२ हजार मत खसेमा अझै ५८ हजार गन्न बाँकी छ । जारी मतगणनामा अहिलेसम्म १४ हजार ६ सय २४ मतका साथ भगवती चौधरी पहिलो स्थानमा कायम छिन् भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विजय गच्छदारले १० हजार ३ सय ३० मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ४ हजार २ सय ९४ छ ।

 

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या