कुरान जलाउने कार्यको स्वीडेनका प्रधानमन्त्रीले गरे निन्दा

आजभोलि

स्टकहोम । स्वीडेनका प्रधानमन्त्रीले स्टकहोममा कुरान जलाउने गतिविधिको निन्दा गरेका छन् ।  उग्र दक्षिणपन्थी राजनीतिज्ञ रासमुस पालुदानले शनिबार स्विडेनको राजधानीस्थित टर्कीको दूतावास अगाडि मुस्लिम धर्मको पवित्र पुस्तकको प्रतिलिपिमा आगजनी गरेका थिए ।

‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत अंग हो । धेरैका लागि पवित्र पुस्तकहरू जलाउनु गहिरो अपमानजनक कार्य हो । म आज स्टकहोममा भएको घटनाबाट दुखित सबै मुस्लिमहरूप्रति मेरो सहानुभूति व्यक्त गर्न चाहन्छु’, प्रधानमन्त्रीले भनेका छन् ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !