मध्य थाइल्यान्डम भ्यान दुर्घटना हुँदा ११ जनाको जलेर मृत्यु

आजभोलि

बैंकक ।मध्य थाइल्यान्डमा चन्द्र नयाँ वर्षको बिदा मनाइरहँदा यात्रुवाहक भ्यान दुर्घटना हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । ट्राफिक दुर्घटनाहरू सामान्य छन् ।

१२ जना बोकेको भ्यान उत्तरपूर्वी अम्नात चारोएन प्रान्तबाट बैंकक जाँदै गर्दा मध्य नाखोन रत्चासिमा प्रान्तमा शनिबार राति राजमार्गबाट पल्टिएको प्रहरी कर्नेल यिंग्योस पोल्डेजले बताए ।
दुर्घटनामा एक जना मानिस झ्यालबाट बाहिर निस्कन सफल भएका थिए । तर, अन्य यात्रुहरू फसेका थिए । उनीहरुको आगोमा जलेर मृत्यु भएको थियो ।

बाँचेका २० वर्षीय विद्यार्थी थानाचित किङ्काउले आफू सुतेको अवस्थामा कसैको चिच्याएको सुनेर ब्यूँझिएको बताए । ‘म व्युझँदा भ्यान उल्टो थियो’, उनले भने ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !