‘डिस्को मा जाउला’ सार्वजनिक

आजभोलि

काठमाडौं । गायिका कविता सिवाकोटी(विमली) र नविन पौडेलको सुमधुर आवाज सजिएको ‘डिस्कोमा जाउँला ’बोलको गीत सार्वजनिक भइसकेको छ ।

गीतमा शब्द  एंवम -याप गायक जगत तिरुवाको रहेको छ भने सङ्गीत संयोजन गायक पौडेलले नै गरेका हुन् ।

जिवन बडुको म्यूजिक एरेन्ज, मिक्स मास्टरिङ् तथा निर्देशनमा तयार पारिएको गीतको भिडियोमा कविता शिवाकोटी, नविन पौडेल, जगत तिरुवा, अर्जुन तिरुवा र डेभिड सुनारको अभिनय रहेको छ ।

अमन बडुको छायांकन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन सन्तोष सुनारले गरेका हुन् । गीतको भिडियोलाई अर्पना इन्टरटेनमेन्ट नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं किलिक गर्नुहोस् 

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !