राति खुट्टा धोएर सुत्नुका यस्ता छन् फाइदा

आजभोलि

काठमाडौं। राति खुट्टा धोएर सुत्ने बानी छ रु धेरैले यसका फाइदा थाहा पाएर धुन्छन् त कति यसबारे अन्जान भएर नै । खुट्टा धुनु हात र अनुहार धुनु जत्तिकै महत्त्वपूर्ण छ ।

खुट्टा नधोइकन ओछ्यानमा सुत्दा बेचैनी मात्र हुँदैन, राम्ररी निन्द्रा पनि आउँदैन । त्यसैले राती खुट्टा धोएर सुत्नु जरुरी छ । दिनभर गुम्सिएर रहेका ब्याक्टेरियाले गर्दा संक्रमणजन्य रोग लाग्ने गर्छ ।

विशेषगरी गर्मीमा धेरै समयसम्म जुत्ता लगाउनाले खुट्टामा धेरै दुर्गन्ध आउने र खुट्टा चिलाउने हुन्छ । यसबाट मुक्ति पाउन पनि राति खुट्टा धुन आवश्यक छ ।

यसबाहेक राति खुट्टा धुँदा छालाको मृत कोशिकाहरू हटने गर्छ र खुट्टा पनि नरम बनाउँछ । खुट्टा धोएर सुत्दा राति शान्तसँग सुत्नसमेत सकिन्छ भने यसले तपाईको मुड पनि ताजा राख्छ । एजेन्सी

  • १३ जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !