जीबीएनसीले नेपाल डे आयोजना गर्दै

सबै नेपालीलाई कार्यक्रमा उपस्थितिका लागि अनुरोध

आजभोलि

बोष्टन । ग्रेटरबोष्टन नेपाली कम्युनिटी ( जीबीएनसी) ले नेपाल डे आयोजना गर्ने भएको छ । अगष्ट ६ आइतबार एभरेट सिटिमा नेपाल डे आयोजना हुने जीबीएनसीले जनाएको छ ।

जिबिएनसि३४बर्षअगाडिस्थापनाभएकोबोष्टनआसपासमाबसोबासगर्नेनेपालीहरूकोसंस्थाहो।यससंस्थालेविगतदेखिनेपालडेआयोजनागर्दैआएकोछ।

संस्थाले नेपालीको बाहुल्य रहेको सहरहरूमा नेपाली डे आयोजना गर्दै आएकोमा यसपटक एभरेटमा कार्यक्रम आयोजना गर्न लागिएको जीबीएनसीले आफ्नो फेसबुक पेजमार्फत जनाएको छ । 

अमेरिकामा नेपाली भाषा संस्कृती चिनाउनको लागि यस्तो कार्यक्रम आयोजना गरिदैआएको संस्थाले जनाएको छ ।

एभरेट सिटिसँग सहकार्य गरिएको यस कार्यक्रम एभरेट सिटिस्थित एभरेट हाइस्कुल संगैको ठुलो ग्रेण्डल पार्क प्राङगणमा आयोजना हुने छ । कार्यक्रमा उपस्थितिको लागि संस्थाले सबै नेपालीहरूमा आब्हान समेत गरेको छ ।

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !