राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय

आजभोलि

काठमाडौं। राप्रपाले पार्टी परत्यिाग गरेका सदस्यहरुको नाम अभलिेखबाट हटाउने नर्णिय गरेको छ ।

काठमाडौंमा बुधबार र बहिीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समतिकिो बैठकले पार्टी परत्यिाग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने नर्णिय गरेको हो ।

बैठकले राप्रपा परत्यिाग गरेका केन्द्रीय सदस्य(कास्की जयलाल पुन, जल्लिा सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेशसभा क्षेत्रीय कार्य समतिकिो २ (ख) का अध्यक्ष देवेन्द्र वास्तोला र पोखरा महानगरपाििलका नगर कार्यसमतिकिो अध्यक्ष महेश्वर आचार्यको नाम पार्टीको अभलिेखबाट हटाउने नर्णिय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार वभिाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

  • २१ मंसिर २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !