नव कलाकार पारस अभिनित ‘पिरिम लाम’ सार्वजनिक (भिडियोसहित)

आजभोलि

काठमाडौँ । निर्देशक नितिन कुमार चन्दले निर्देशन गरेको ‘पिरिम लाम’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । नितिन कुमार चन्दको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा युवा युवती बिचको माया र प्रेमलाई देखाइएको छ । गीत सार्बजनिक भएको छोटो समय मै दर्शक माझ लोकप्रिय बन्दै गएको छ ।

करिव १५ वर्ष देखि मल्टिमिडिया जगतमा राम्रो छबी बनाउदै आएका निर्देशक नितिन कुमार चन्दले गीतको भाव जस्तै निर्देशन गरेका छन् । जसमा गायक कमल के क्षत्री र इन्दिरा राजक तिवारीको सुमधुर आवाज सजिएको छ । भने विकास पाण्डेको शब्द रचना रहेको छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • २ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !