खेलकुद


सिङ्गापुरलाई हरायो कुवेतले

काठमाडौँ । कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट...

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

काठमाडौं । राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले...

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द...

एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत...

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स...

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई...

सुजन र वियङ्कालाई स्वर्ण

काठमाडौँ । ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियङ्का राईले दोस्रो संस्करणको विविध...

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले...

एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा...