अन्याराे कुण्टाे


प्रचण्डको राजनीतिक दस्तावेजका अस्पष्टता

प्रचण्डको राजनीतिक दस्तावेज झट्ट हेर्दा उ राम्रो गहिएर हेर्दा म राम्रो भने जस्तो छ। पढ्दा...

धारावाहिक लधु उपन्यास ‘एउटा मुसाको आत्मकथा

चालीस पचासेक कर्मचारी भएको अफिस रहेछ । थरिथरिका । मैले खासगरी दुईजना कर्मचारीमा मात्र ध्यान दिएको...

धारावाहिक लधु उपन्यास ‘एउटा मुसाकाे आत्मकथा’

नयाँ आवासमा दोस्रो दिन  विहानैदेखि चहल पहल सुरु हुन थाल्यो । अफिस सफा गर्ने दिदी भ्याकुम क्लिनरले...

एउटा मुसाको आत्मकथा

(भाग तीन )  बर्फी खाएपछि हाकिम तृप्त देखियो । गोरेले ब्यागबाट एउटा मोबाइल सेट निकालेर टेबलमा राख्दै...

एउटा मुसाको आत्मकथा

(भाग दुई)  उसको गतिविधिमा मेरो चासो हुनु स्वभाविक थियो । आखिर मेरो जीवनसँग सम्बन्धित कुरा थियो ।...

आफ्नो विदाइसँगै अध्यक्ष तिम्सिनाद्वारा जिल्ला शाखा पनि विगटन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति आफ्नो कार्यकाल सकिँदैगर्दा जिल्ला शाखा...

गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !

बलयगाडा चढेर अमेरिका पुगिदैन भन्ने सिद्धान्तकार खड्ग प्रसाद शर्मा ओली गणतन्त्र नेपालका कार्यकारी...

नेकपा अर्थात् गफाडी क्लब !

नेकपामा दुई अध्यक्ष छन् । अर्थात् चलनचल्तीको भाषामा डबल अध्यक्ष छन् । दुई अध्यक्षमा को पहिलो, को...

गरीबमारा सरकारः ज्यानमारा लकडाउन

नेपाल सरकार लकडाउन लगाउनमा विश्व रेकर्डउन्मुख छ । कहिले कोरोनाको नाममा त कहिले संक्रमणको नाममा...