एनआरएन म्यासाचुसेट्स च्याप्टरको अध्यक्षमा मण्डलको उम्मेद्वारी

आजभोलि

बोस्टन । गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिका म्यासाचुसेट्सको आगामी निर्वाचनका लागि चन्द्रदेव मण्डलले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका छन् ।

विगत एक दशकभन्दा लामो समयदेखि अमेरिकाको म्यासाचुसेट् राज्यमा बस्दै आएका मण्डल समाज भिजेका व्यक्ती हुन् ।

नेपालीहरुको आपसी एकता र सामाजिक सद्भाव क़ायम राख्न र म्यासाचुसेट्स राज्यमा रहेका नेपालीहरूको हितमा काम काम गर्नको लागि आफ्नो उम्देवारी रहेको अध्यक्षका प्रत्यासी मण्डलले आजभोलीसँगको कुराकानीमा बताए ।

सामाजिक कार्यमा सधै अग्र मोर्चमा रहेर काम गर्ने मण्डल म्यासाचुसेट्मा गैह्र आवासीय नेपाली संघको स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्यका एक हुन् ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !