विश्व


काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

श्रीनगर । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको...

उत्तरी वेस्ट बैंकमा दुई प्यालेस्टाइनीको मृत्यु

रामल्लाह । उत्तरी वेस्ट बैंक शहर जेनिनको पश्चिममा रहेको काफ्र दान गाउँमा इजरायली सेनासँगको झडपमा...

युक्रेनी राजधानी हवाइ आक्रमण

कीभ । युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा...

 तेहरानमा २४६ किलो अफिम बरामद

तेहरान । इरानको राजधानी तेहरानमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा २४६ किलोग्राम अफिम बरामद...

अज्ञात व्यक्तिका १८ शव भेटिए

त्रिपोली । लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका...

सन् २०२२ मा म्यानमारमा सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु

नेपेद । सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित...

मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई...

कारागारमा गोली चल्यो, दर्जनौँ कैदी फरार

मेक्सिको सिटी  । बन्दुकधारीको एउटा समूहले  गोली चलाएपछि उत्तरी मेक्सिकोको एउटा कारागारबाट दर्जनौं...

सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

न्युयोर्क । एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू...