सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

आजभोलि

न्युयोर्क । एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । सन् २०२२ को अन्त्यसम्म यो संख्या बढेर ५२३५ एक्सोप्लानेट्स पुगेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यस्तो जानकारी दिएको हो ।

जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनायो, जुन अझै सञ्चालनमा छ । टेलिस्कोपको मुख्य लक्ष्य ताराहरूको जीवन चक्र अध्ययन गर्नु रहेको छ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !